
नेप अस न्युज अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नी नजिकै रहेको वोलोङगोङमा गएको मंगलबार फेरी एक नेपाली युवक बिनोद न्यौपानेको मृ’त्यु भएको छ। गत साता मात्रै सिड्नीमै नेपाली विद्यार्थी मोटरसाइकल दु र्घटनामा परि मृ’त्यु भएको थियो।
भने यसरी एकपछि अर्कोको मृत्युले अष्ट्रेलियाको नेपाली समाजलाई निकै दु:खद तुल्याएको छ।सन् २००८ मा अध्ययनका लागि अष्ट्रेलिया आएका बिनोद न्यौपानेको स्थायी घर चितवन हो।
न्यौपानेको मतिष्कघातका कारण टाउकोमा अत्याधिक रक्तश्रावबाट निधन भएको बुझिएको छ। उनि तीन महिना अघि मात्रै ४९१ रिजनल भिसाका लागि सिड्नीबाट वोलोङगोङ बसाइ सरेका थिए।
निकै मिलनसार र सहयोगी बिनोद बास्केटबल खेलाडी मात्रै थिएनन् कि नियमित जिम गर्ने फुर्तिलो शरिर भएको व्यक्ति पनि थिए। हाल स्थानिय एक रेष्टुरेन्टमा सेफ काम गर्दै आएका उनको असामहिक निधनले वोलोङगोङ र इलावारा क्षेत्रमा नेपाली स्तब्ध भएको स्थानिय इश्वर थापाले बताउनुभयो।
साथै बिनोदको शवलाई नेपाल पठाउनको लागी प्रक्रिया जारी रहेको स्थानिय इलावारा नेप्लिज सोसाईटीले जानकारी दिएको छ।वोलोङगोङ क्षेत्रमा नेपाली समाज विधिवत रुपमा दर्ता नभएको हुँदा बिनोदको शव नेपाल पठाउनका लागि सहयोग संकलन आफैमा जटिल बनिदिएको छ।
अष्ट्रेलियाबाट शव नेपाल पठाउन कम्तिमा पनि ८ हजार डलर खर्च हुने भएकोले १० हजार डलर उठाउने उदेश्यले रकम संकलन गर्न थालिएको इश्वर थापाले बताउनु भयो।
र उनको शव नेपाल पठाउनमा सकेको सहयोग गरिदिन उहाँले सबैमा आग्रह समेत गर्नुभएको छ। यदि तपाई पनि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने तल दिएको खातामा रकम सहयोग गर्न सक्नु हुनेछ।
Illawarra Nepalese Community Pn n friend: 0450510423 (Santosh) Pn Nephew:0466388272 (Sangam)
NAME: PHUYAL J R
BSB: 014592
ACCOUNT: 460756431
Help Please 🙏🙏🙏
One of our nearest and dearest brother Binod Neupane(Bnz Neupane) son of Parsuram Neupane originally belong from Devnagar, Chitwan passed away on tuesday 02/02/2022 due to brain haemorrhage. It’s so heart breaking news for us.May god give strength to bear this tragedy for his family and relatives.
He started his journey in Australia since 2008 and recently he moved to Wollongong and working as Chef at City Diggers.
His family wants him back to Nepal to give him final tribute. So we are trying to collect fund for this purpose. So guys please help us from your side to cover cost about 10 thousand dollars within few days.
Illawarra Nepalese Community
Pn n friend: 0450510423 (Santosh)
Pn Nephew:0466388272 (Sangam)
NAME: PHUYAL J R
BSB: 014592
ACCOUNT: 460756431