
नेपाली चेली सविना श्रेष्ठ को-भि’ड–१९ विरूद्ध जोन्सन भ्याक्सिनले उत्पादन गरेको कम्पनीको उत्कृष्ट कर्मचारी घो’षित भएकी छिन्। को’रोना भाइरसवि’रूद्धको भ्याक्सिन उत्पादन कम्पनीमा जो’न्सन एण्ड जो’न्सन उत्कृष्ट मानिन्छ।
यो कम्पनीबाट उत्पादित भ्या’क्सिनमा विश्व चर्चित व्यक्तित्व बि’ल गेट्सको लगानी छ। पोखराबाट अध्ययन गरेर ने’दरल्याण्ड पुगेकी सविनाले इ’न्जिनियरिङको पढाई पुरा गरिसकेकी छिन्। उनलाई यसै साता जोन्सनले ‘हिरो मेडल’ बाट सम्मानित गरेको थियो।
२६ वर्षकी सविनाकी बहिनी सरु श्रेष्ठको हालै अन्तरिक्षमा यान तथा से’टलाइट पठाउने टोलीमा नाम सार्वजनिक भएको थियो।