स्वस्तिमा खड्काले किनिन् नयाँ कारः कडा परिश्रम गरेर किनेको भन्दै मख्ख !

English English Hindi Hindi Nepali Nepali

लकडाउन र को’रोना महामारीको बिचमा अभिनेत्री स्वस्तिमा खड्काले कार किनेको छिन् ।उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै उक्त्त कुरा बताएकी हुन् । उनले रातो रङको कार किनेकी छन् ।

कुन कम्पनीको कार कतिमा कि’नेको भनेर केही नखुलाएपनि उनले आफु अत्यन्तै हर्षित भएको उल्लेख गरेकी छिन् ।उनले लेखेकी छिन्, कडा परिश्रम गर, कुनै पनि काम मन लगाएर गर र नयाँ कार किन, नयाँ कारलाई घरमा स्वागत छ ।’

जानाैँ स्वस्तिमाका बारे थप जानकारी –स्वस्तिमा खड्का, अभिनेत्री, जन्म मिति : जुलाई ४ जन्म स्थान : काठमाडौं, एसएलसी : सैनिक आवासीय महाविद्यालय, भक्तपुर उचाइ : ५ फिट ६ इन्च शिक्षा : आर्किटेक्ट इन्जिनियरिङ अध्ययनरत, थापाथली इन्जिनियरिङ क्याम्पस

पहिलो प्रतियोगिता : मिस टिन–२०१३ (उत्कृष्ट ५) पहिलो चलचित्र : होस्टल रिटन्र्स पहिलो म्युजिक भिडियो : मधुरो रात (सिने गुरुङ) पहिलो लोकप्रियता : चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा गरिएको नृत्य प्रदर्शन हुन बाँकी चलचित्र : चपली हाइट ३, पल्पसा क्याफेमा नाटक गर्दै

लक्ष्य : सफल कलाकार बन्ने पहिलो सफलता : चलचित्र होस्टल रिटन्र्स श्रीमान् : निर्देशक निश्चल बस्नेत पहिलो एवार्ड : चलचित्र होस्टल रिटन्र्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री ।